भारतीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा नेपालका अङ्ग्रेजी साहित्यकारहरु सम्मानित

बिश्वकै पुरानो प्रजातान्त्रिक मुलुक भारतको ७५ औ स्वतन्त्रता दिवसको उपलक्ष्यमा नेपालका ६ जना अंग्रेज़ी साहित्यकार सम्मानित भएका छन । ७५ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा अंग्रेज़ी साहित्यमा विशेष योगदान पुर्याए बापत “75th India’s Independence Literary Award 2021” बाट नेपालका अङ्ग्रेजी साहित्यकारहरु सम्मानित भएका हुन । सो अवार्ड बाट अङ्ग्रेजी  साहित्यको नया आयाम साइनोका प्रतिपादक खेमलाल पोख्रेल … Continue reading भारतीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा नेपालका अङ्ग्रेजी साहित्यकारहरु सम्मानित